BorisJohnson Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
स्वास्थमन्त्रीको राजीनाले आफु दुखी भएको प्रधानमन्त्री बोरिस जोनसनको प्रतिकृया

एजेन्सी । ब्रिटेनमा सामाजिक दूरीको नियमतोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको विषयविवादमा परेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् […]

कोरोना प्रभावित अर्थतन्त्रसहितका क्षेत्रको विकासका लागि सहकार्य गर्न बेलायती प्रधानमन्त्री जोन्सनको अपील

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपील […]

बेलायतद्वारा दश करोड डोज कोरोना खोप वितरण गर्ने घोषणा

एजेन्सी । बेलायतले दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी–सेभेन’ […]

बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रधानमन्त्री जोनसनको घोषणा

एजेन्सी, ११ फागुन । बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बन्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले […]

ईयूबाट बाहिरिएपछि नयाँ युगको सुरुवात भयो : प्रधानमन्त्री जोनसन

एजेन्सी, १७ पुष । युरोपियन युनियनसँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतका लागि नयाँ युग सरु भएको बताइएको छ । […]

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता

एजेन्सी, २५ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता भएको छ । ब्रेक्जिट व्यापारका विषयलाई लिएर […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);