टर्की Archives | Page 3 of 4 | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार
गाजामा भएको नरसंहारलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने टर्कीका राष्ट्रपतिको चेतावनी

एजेन्सी, ५ मंसिर । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीहरूलाई राहत सहायता पु¥याउने विषयमा आफ्नो देशको […]

टर्की प्रहरीद्वारा १७ जना आईएस संदिग्ध पक्राउ

काठमाडौं,३ मंसिर । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको […]

टर्कीले हेपाटाइटिस ए खोपको आन्तरिक उत्पादन शुरु गर्ने

काठमाडौं, १६ कात्तिक । टर्कीले हेपाटाइटिस ए खोपको आन्तरिक उत्पादन शुरु गर्ने भएको छ । टर्कीले प्रायः विदेशबाट आपूर्ति गर्दै […]

टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ शुरु गर्दै

काठमाडौं, १५ कात्तिक । टर्की पर्यटन क्षेत्रले पर्यटकहरुको आकर्षण बढाउन प्रारम्भिक बुकिङ शुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरुको […]

प्यालेस्टाइन—इजरायल द्वन्द्वको बीचमा टर्कीले डिजेलको मूल्य बढायो

काठमाडौं, २ कात्तिक । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्कीले डिजेलको मूल्य बढाएको छ । अक्टोबर […]

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने सुरुची भुजेल पक्राउ

काठमाडौं,१० असोज । टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै […]

‘आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ’

एजेन्सी, ३१ भदौ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ […]

टर्कीमा कोभिडका ९ नयाँ केस फेला

एजेन्सी, ३१ भदौ । टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् । शुक्रवार परीक्षणका क्रममा […]

टर्कीमा कोइला खानीमा पुरिँदा एकको मृत्यु, ३ घाइते

एजेन्सी, २८ भदौ । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका […]

टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला

एजेन्सी, २८ भदौ । दक्षिण–पश्चिम टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला परेको छ । अनुसन्धानकर्ताहरुको एक समूहले दक्षिण–पश्चिम […]

टर्कीको गुफामा फसेका अन्वेषकको ९ दिनपछि उद्धार

एजेन्सी, २६ भदौ । टर्किए गुफामा ३४०० फिट गहिराइमा फसेका एक अनुसन्धानकर्तालाई ९ दिनपछि सकुशल उद्धार गरिएको छ । यसका […]

टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु

एजेन्सी, २४ भदौ । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको […]

बम आक्रमणको योजना बनाइरहेका पाँच आतंकवादी पक्राउ

एजेन्सी, २४ भदौ । टर्कीको सुरक्षा बलले दक्षिणपूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतंकवादीलाई पक्राउ गरेको छ । […]

टर्कीको मुद्रास्फिती ५८.९४ प्रतिशत पुग्यो

एजेन्सी, १९ भदौ । टर्कीको वार्षिक मुद्रास्फिती अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका […]

टर्कीको डढेलो नियन्त्रणमा,४ हजार ८० हेक्टर जमिनमा क्षति

एजेन्सी, ८ भदौ । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीवार टर्कीका […]

टर्की पठाउने भन्दै करौडौं रकम उठाएर बिनोद श्रेष्ठ फरार, पीडितहरु मिडियामा

काठमाडौं, ३१ साउन । रोजगारीका लागि टर्की पठाउने भन्दै नेपालमा करौडौँ रकम उठाएर एक जना सम्पर्कविहीन भएको बताउँदै पीडितको समूहले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);