गोरखा Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार
गोरखामा बिहेको जिप दुघर्टनामा परी ज्यान गुमाएका ५ जनाकै पहिचान खुल्यो

काठमाडौं, ८ असार । गोरखामा बिहेको टिकोटालो गरेर फर्कदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका ५ जनाको पहिचान खुलेको […]

‘भाइरल’ पुल निर्माणमा संलग्नहरुविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ फागुन । बाटो नभएको ठाउँमा पुल बनेर सर्वत्र आलोचना भएको घटनाले गत वर्ष चर्चा पाएको थियो । यो […]

महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र

गोरखा ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ । गोरखा नगरपालिका-६  स्थित […]

गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

वैशाख । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित […]

गोरखामा आचारसंहिता उल्लंघन गरेकाे भन्दै कांग्रेसविरुद्ध उजुरी

गोरखा । गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार […]

गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

गोरखा ।  उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा […]

ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरुले हातै हालेनन्

 गोरखा । २०७२ सालको महाविनाशकारी भुकम्पको केन्द्र गोरखा थिलथिलो भयो । स्कुल र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);