सिरिया Archives | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार
सिरिया गृहयुद्धको १३ औँ वर्ष पुग्यो,मानवीय सङ्कट झन् बढ्दै

काठमाडौं,४ चैत्र । सिरिया गृहयुद्धमा फसेको १३ वर्ष पुग्यो । १३ वर्ष पुगिसक्दा पनि मानवीय सङ्कट झन् बढ्दै झनै बढ्दै […]

१३ वर्षपछि सिरियाका लागि युएईद्वारा राजदुत नियुक्त

एजेन्सी,१७ माघ । हसन अहमद अल–शीहीले मंगलवार आधिकारिक रूपमा सिरियाका विदेशमन्त्री फैसल मेकदादलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । […]

सिरियाली मिलिटरी एकेडेमीमा ड्रोन आक्रमण,१०० जनाको मृत्यु

एजेन्सी, १९ असोज । सिरियाको होम्स सहरमा रहेको सैन्य एकेडेमीमा बिहीबार ड्रोनले आक्रमण गरेको छ । एएफपी रिपोर्टका अनुसार घटनामा […]

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश

काठमाडौं,३२ साउन । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिनुभएको […]

सिरियामा हवाई हमला, १३ जनाको मृत्यु

काठमाडौं, ११ असार । रुसले आइतबार उत्तरपश्चिम सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरेको थियो । जसमा दुई बालबालिकासहित १३ […]

टर्की–सिरियामा शताब्दीकै सबैभन्दा खतरनाक भूकम्प, १५ दिनमा ७ हजारभन्दा बढी परकम्प

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पले ठूलो क्षति पु¥याएको छ । यसमा ४७ हजारभन्दा बढीले ज्यान […]

सिरिया र टर्कीमा भुकम्पमा परी १५ हजारको मृत्यु, तीन लाख घरबारविहीन

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा बिहान ३ वटा ठूलो भूकम्प गएको थियो । जसमा ४० हजारभन्दा बढी […]

टर्कीमा एक महिलालाई २२ घण्टापछि जिउँदै निकालियो

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । दुबै देशमा हजारौं भवनहरू ध्वस्त भए, […]

राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा 

काठमाडौं। परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपािलले विरोध […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);