मुख्य समाचार
पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी
भक्तपुर । भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष […]
यसरी ठडियो इन्द्रजात्राको लिङ्गो (फोटो फिचर)
काठमाडौं । इन्द्र जात्राको अवसरमा आज बसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर […]
दशैंको मुखमा कर्णालीको पहाडी भेगमा खाद्यान्न अभाव
मुगु । कर्णालीका हिमाली जिल्लामा महान चाड दशैंको मुखमा खाद्यान्न अभाव सुरु भएको छ । यो वर्षको दशैंसम्म कर्णालीका मुगु, […]
जुम्लामा खानेपानी ट्यांकी बन्छन्, तर प्रयोगमा आउँदैनन्, जनतालाई खानेपानीको संकट
जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् । गाउँको माथिल्लो भेगका लागि खानेपानी […]
म सभापतिको रेसबाट पछि हट्दिन : सिंह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् […]
कोरोना संक्रमणको दर घटेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै
म्याग्दी – कोरोना संक्रमणको दर घटेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै जान थालेको छ । भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द […]
मुख्यमन्त्री शाक्य भन्छिन् : माधव नेपालले सरकारमा पठाएका हुन्
बर्दिवास । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन् । […]
साकेलाको किवामा सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार
खोटाङ । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरेको […]
एनआरएनए निर्वाचन २० अक्टोबरमा
एजेन्सी । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी […]
खोटाङमा भेटिए डेंगुका बिरामी
खोटाङ । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल […]
छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु
काठमाडौं । बर्दियामा जंगली जनावरलाई भनेर छिमेकीले थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।बँदेललाई थापेको विद्युतीय […]
महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा […]
काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएको पुष्टि, अमेरिकाले माग्यो माफी
एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी […]
ए डिभिजन फुटसल लिग आज बाट सुरु : खेलाडीलाई पीसीआर रिपोर्ट अनिवार्य
पोखरा । शनिबार आजदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय […]
एमालेले संविधान दिवस मनाउने
काठमाडौं । नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी […]
जेलभन्दा कठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
दैलेख । नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई […]




