मुख्य समाचार
सप्तरीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो
सप्तरी । नवरात्रकाे पहिलाे दिन गत बिहीबारदेखि सप्तरीका शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। बिहानैदेखि भगवतीको दर्शन तथा पूजाआजा गर्न शक्तिपीठहरूमा भक्तजनकाे घुइँचाे लाग्दै आएकाे छन्। […]
चाडपर्व शुरु भएपछि बढ्यो चोरी निकासी, तीन महिनामै ४१ लाखको सामान बरामद
इलाम । गएको ४ असोजमा प्रहरीले रोङ गाउँपालिका–४ जोर कलसमा मिनी ट्रकमा झापा लैजाँदै गरेको अवस्थामा ८२० बोतल सिक्किमे मक्स पक्राउ […]
औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा प्रहरीसँग झडप, दुई जना घाइते
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा आज प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका […]
देउवालाई प्रकाशमानले भने, ‘आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्, उठेका प्रश्नलाई ख्याल ख्याल नसोच्नुस्’
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका […]
नेपालमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानसिक रोगी
जुम्ला । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी रहेको दाबी गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा […]
गजेन्द्र हमालको राजीनामापछि भीम रावलले भने, ‘प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छ?’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् । […]
गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै […]
माधव नेपाललाई धाेका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर […]
किन विवादमा तानिन्छन् नोबेल शान्ति पुरस्कार विजेता ?
एजेन्सी । सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् […]
एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा […]
बेलायतका लागि नेपाली राजदूत रेग्मी २४ अक्टाेबरमा फिर्ता हुँदै
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन् । सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिअन्तर्गतका […]
यस्तो छ आज सुनचाँदीको बजार भाउ
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला […]
गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ
एजेन्सी । एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो […]
शुक्रबार मन्त्री नियुक्त, आइतबार राजीनामा
काठमाडौं । नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर […]
मन्त्री बनेको तीन दिनमै उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा […]
लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, आजै ३ बजे शपथ
काठमाडौं । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको […]




