कर्णाली प्रदेश Archives | Page 20 of 65 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
रुकुम पश्चिममा जिप दुर्घटना दुईको मृत्यु थप विवरण आउन बाँकी

रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । […]

राष्ट्रिय साइक्लिङ प्रतियोगितामा आर्मीका टमाटा पहिलो

पोखरा। पोखरामा आयोजित राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि आर्मीका हिमाल टमाटाले जितेका छन् । पुरुषतर्फ एपिएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका […]

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुर्खेत। जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ। शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती […]

रारा र शे-फोक्सुण्डो ‘कर्णालीको हिरा’

सुर्खेत । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै […]

रारा र शे-फोक्सुण्डो ‘कर्णालीको हिरा

सुर्खेत। उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको […]

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै

सुर्खेत । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने […]

कर्णाली प्रदेश सरकारले आगामी ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्यायो

सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । […]

मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध :  प्रजिअ प्रसाई

जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले निर्वाचनमा मटपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध भएको बताएकी छिन् । उनले असार […]

डा. छक्क भन्छन्– हुम्लामै बसेर सेवा गरिरहन पाउँ 

सुर्खेत । भनिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तो सुकै अप्ठ्यारा समस्या पनि […]

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा 

मुगु । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, […]

जिसस मुगुकाे प्रमुख र उपप्रमुखमा कांग्रेस

मुगु । जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर […]

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिला पाठेघरपीडित

जुम्ला । तिलागाउँ पालिका–५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा […]

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक

मुगु । हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब […]

कर्णालीका अटेरी १२ सरकारी कार्यालय, २८ महिनासम्म तिर्दैनन् विद्युत महसुल

सुर्खेत । विद्युत प्राधिकरणले कर्णाली प्रदेशका १२ सरकारी कार्यालयले विद्युत महसुल बापतकाे लाखाैं रुपैयाँ नबुझाएको जनाएकाे छ । महसुल नबुझाउनेमा प्रदेशका मन्त्रालयदेखि जिल्लास्थित कार्यालयहरू […]

मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा

मुगु ।  हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ । रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म […]

दैलेखमा बजेट सकाउन कै लागि जनप्रतिनिधि र कर्मचारी अन्तर जिल्ला भ्रमणमा

दैलेख। जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन्। देशमा आर्थिक संकट गहिरिँदै […]