खेलकुद Archives | Page 2 of 404 | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार
भरतपुर महानगरद्वारा खेलाडी सन्तोष भट्ट सम्मानित।

२०८१,०७,०७ तेक्वान्दो खेलमा पुर्याएको योगदानको कदर गर्दै चितवन खैरहनी–१० निवासी खेलाडी सन्तोष भट्टलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।सोमबार एक […]

नेपालले आज जापानसँग खेल्ने

२०८१,७,७ एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक […]

महिला टी–२० विश्वकपले आज नयाँ च्याम्पियन पाउने

२०८१,७,४ महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि […]

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित

कार्तिक २,शुक्रबार श्रीलंकाले शुक्रवार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको […]

नेपाल र भुटान भिड्दै

२०८१,७,२ साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल […]

एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ग¥यो दोस्रो स्थान सुरक्षित

२०८१,६,८ एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा […]

काभा महिला क्लब च्याम्पियसिप भलिबलमा नेपाल पुलिस क्लबको लगातार पाँचौं जित

२०८१,६,५ नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्पियसिप भलिबलमा लगातार पाँचौं खेलमा जित दर्ता गरेको छ ।माल्दिभ्समा जारी प्रतियोगितामा माल्दिभ्स […]

एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने

भदौ २९, २०८१ काठमाडौं || आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख […]

नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता छः मन्त्री चौधरी

भाद्र १६,काठमाडौँ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताउनुभएको छ […]

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र

भाद्र १६,काठमाडौँ कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ ।बेसबल […]

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक पदक

भाद्र, १५ काठमाडौं || नेपालका पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो […]

प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

भाद्र १३, २०८१ बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण […]

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँः मन्त्री चौधरी

भाद्र १३, २०८१ बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताउनुभएको छ ।बिहीवार प्रधानमन्त्री निवास […]

दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

भाद्र १३, २०८१ बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने […]

अखिल नेपाल फुटबल संघ

२०८१,५,१२ अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको […]

क्यानडा पराजित

२०८१,५,१२ नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि(ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले २० रनको जित निकालेको छ।अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);