खेलकुद
एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित
मंसिर २६, बुधबार काठमाडौं, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो […]
एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो […]
एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित
मंसिर २३, आइतबार हर्ष ठाकेरको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्टले लगातार चौथो जित हात पारेको […]
नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा स् आज पाकिस्तानसँग खेल्दै
२०८१,८,१६ नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने […]
बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित
२०८१,८,१५ काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग ९एनपीएल० को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु […]
एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
२०८१,८,११ आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०का लागि टिकट मूल्य निर्धारण भएको छ ।नेपाल क्रिकेट सङ्घ […]
एनपीएलका लागि तयारी धमाधम
२०८१,८,४ मंसिर १५ देखि त्रिवि क्रिकेट मैदानमा शुरु हुने नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि धमाधम तयारी भइरहेको छ।नेपाल क्रिकेट […]
१९ वर्षमूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
२०८१,७,२२ आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली […]
इंग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित
२०८१,०७,१६ द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको जित दर्ता गरेको छ । आज भएको आफ्नो पहिलो […]
भरतपुर महानगरद्वारा खेलाडी सन्तोष भट्ट सम्मानित।
२०८१,०७,०७ तेक्वान्दो खेलमा पुर्याएको योगदानको कदर गर्दै चितवन खैरहनी–१० निवासी खेलाडी सन्तोष भट्टलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।सोमबार एक […]
नेपालले आज जापानसँग खेल्ने
२०८१,७,७ एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक […]
महिला टी–२० विश्वकपले आज नयाँ च्याम्पियन पाउने
२०८१,७,४ महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि […]
साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित
कार्तिक २,शुक्रबार श्रीलंकाले शुक्रवार माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको […]
नेपाल र भुटान भिड्दै
२०८१,७,२ साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल […]
एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले ग¥यो दोस्रो स्थान सुरक्षित
२०८१,६,८ एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा […]
काभा महिला क्लब च्याम्पियसिप भलिबलमा नेपाल पुलिस क्लबको लगातार पाँचौं जित
२०८१,६,५ नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्पियसिप भलिबलमा लगातार पाँचौं खेलमा जित दर्ता गरेको छ ।माल्दिभ्समा जारी प्रतियोगितामा माल्दिभ्स […]