राजनीति
परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
पौष २४ बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका […]
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली
२०८१,९,२३ नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई […]
कांग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल
२०८१,९,२३ नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने […]
माओवादी बैठक, सदस्यहरूको बोल्ने समय छोट्याइयो, आजै सकाउने तयारी
२०८१,९,२३ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक मंगलबार तेस्रो दिन पनि जारी छ। राजधानीको धुम्बाराहीस्थित स्मार्ट दरबारमा जारी बैठकमा अध्यक्ष […]
नेपाल–भारत वाणिज्य बैठकमा पारवहन सम्झौताका समस्या समाधान गर्छौँ,उद्योगमन्त्री भण्डारी
२०८१,९,२३ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलता समाधान गरिने बताएका छन्। […]
हामी संघीयताप्रति अनुदार छौँ,महामन्त्री थापा
२०८१,९,२३ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्। मंगलवार […]
सहकारीहरूले हामी ठीक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरी छु
२०८१,९,२२ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन […]
एमालेमा छलफलै नगराई निर्णय अनुमोदन, माओवादीमा प्रतिवेदन पढ्नै नदिई धारणा राख्न लगाइँदै
२०८१,९,२२ संसदीय गणितका हिसाबले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार ९पुस […]
नेकपाले एकपटक देशको नेतृत्व गर्छ : विप्लव
पौष २१ आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्दै सेवा गर्न चाहेको बताएका छन् । नेकपाले शनिबार प्रज्ञा […]
रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
२०८१,९,२१ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको […]
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले भने, पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ
२०८१,९,२१ प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी […]
संसद्मा २ वर्षमा १७ वटा विधेयक मात्रै पारित
२०८१,९,२१ नेपालको संसद्ले दुई वर्षमा १७ वटा विधेयक मात्रै पारित गरेको छ।नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले २ वर्षमा १७ […]
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
पौष २० शनिबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय […]
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
पौष २० शनिबार नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने […]
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ,प्रधानमन्त्री
२०८१,९,१९ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको […]
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
२०८१,९,१९ समाजवादी प्रेस संगठन, नेपालले नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई […]