राजनीति
सहकारी ठगीमा संलग्न कसैलाई छोड्दैनौँ,मन्त्री गुरुङ
२०८१,९,१० सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका कसैलाई सरकारले नछोड्ने बताएका […]
लोकप्रियता र अराजकतावादलाई प्राथमिकता दिनु हुँदैन, पोखरेल
२०८१,९,१० नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन्। बुधबार प्रेस चौतारी […]
विपीका विचार लिएर कांग्रेस अगाडि बढ्नुपर्छ ःडा. शशांक कोइराला
२०८१,९,१० नेपाली कांग्रेसका नेता तथा सांसद डा। शशांक कोइरालाले नेपाली कांग्रेसले विपी कोइरालाका विचार अँगालेर अगाडि बढ्न जरुरी रहेको बताएका […]
एमाले सचिवालय बैठक, यी विषयमा हुँदै छ छलफल
२०८१,९,१० सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय प्रचार […]
बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
२०८१,९,१० सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले […]
संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस, एमालेको निर्णय
२०८१,९,१० सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन् । दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको […]
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पौष ९ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदुत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, […]
रवि लामिछानेको निलम्बनविरुद्धअदालत जाँदै रास्वपा
पौष ९ मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध अदालत जाने भएको छ । राजनीतिक […]
युवाले देशमा भविष्य देख्न छाडे, पलायन रोक्न कन्भिन्स गरौँ ,मीनेन्द्र रिजाल
२०८१,९,८ नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले बितेका ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताएका […]
त्रिभुवन विमानस्थलको सुधार कार्ययोजना १५ दिनभित्र पेश गर्नू ,मन्त्री पाण्डे
२०८१,९,८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेश गर्न सरोकारवाला […]
राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो,जनार्दन शर्मा
२०८१,९,८ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्।सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान […]
विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ, प्रथम राष्ट्रपति यादव
२०८१,९,८ नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन्।सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। […]
एमालेले बोलायो सचिवालय बैठक
२०८१,९,७ नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।आगामी बुधबार ९पुस १० गते० ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक […]
पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी ः माधव नेपाल
२०८१,९,७ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी […]
रवि लामिछानेविरुद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
२०८१,९,७ रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ।सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका […]
भ्रमको राजनीति बढ्यो, चिर्दै अघि बढ्न जरुरी भयो ः मन्त्री पाण्डे
२०८१,९,५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति […]