स्वास्थ्य Archives | Page 4 of 261 | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार
सावधान ! धुम्रपानले फोक्सोका साथै आँखालाई पनि असर गर्छ

काठमाडौं,९ फागुन । धुम्रपान हाम्रो स्वास्थ्यको लागि धेरै हानिकारक छ। त्यसैले पनि स्वास्थ्य विज्ञहरुले धुम्रपान नगर्न सल्लाह दिन्छन् । धुम्रपानले […]

तनावले कोर्टिसोल हर्मोन उत्पन्न हुन्छ,कसरी नियन्त्रण गर्ने ?

काठमाडौं,९ फागुन । हाम्रो शरीरमा धेरै प्रकारका हार्मोनहरू हुन्छन्, जुन शरीरको विभिन्न कार्यहरूको लागि जिम्मेवार हुन्छन्। यी मध्ये एक हो […]

बङ्गुरमा लाग्ने’अफ्रिकन स्वाइन फिभर’ रोग बेलैमा नियन्त्रण नगरे के होला !

काठमाडौं,९ फागुन । बङ्गुरमा लाग्ने ’अफ्रिकन स्वाइन फिभर’ रोग बेलैमा नियन्त्रण नगरेमा १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकारले जनाएको […]

श्रीमतीको छिनाएको टाउको बोकेर युवक सडकमा पुगेपछि…

काठमाडौं,७ फागुन । पछिल्लो समय घरायसी विवादका धेरै अपराधिक घटना घट्न थालेका छन् । भारतमा आपसी विवादकै कारण श्रीमानले चक्कु […]

विपन्न परिवारको घरदैलोमा औषधीसहित डा.प्रसन्न झा पुगेपछि…

काठमाडौं, ६ फागुन । छालारोग विशेषज्ञ तथा कस्मेटिक लेजर सर्जन डा।प्रशन्न झा विपन्न परिवारको घरको दैलो/दैलोमा निशुल्क स्वास्थ्य सेवासहित औषधी […]

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

काठमाडौं, ४ फागुन । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज […]

हिंग कोलेस्ट्रोलको समस्यामा रामबाण

काठमाडौं,२ फागुन । नेपाली खानामा धेरै प्रकारका मसलाहरू प्रयोग गरिन्छ। हिंङ (ब्कबायभतष्मब ध्बतभच) यी मसलाहरू मध्ये एक हो, जुन प्रायः […]

प्रेम अभिव्यक्त गर्नुका साथै अंगालो हाल्नुका फाइदै फाइदा

काठमाडौं,२८ माघ । अँगालो हाल्नु एकदमै मिठो इशारा हो। यस मार्फत तपाईले आफ्नो अगाडीको व्यक्तिलाई आफ्नो माया र आत्मीयताको अनुभूति […]

के खाएपछि रगतमा चिनीको मात्रा बढ्छ ?

काठमाडौं,१६ माघ । हामीले हरेक खाना खाएपछि रगतमा चिनीको मात्रा बढ्छ । ग्लाइसेमिक इन्डेक्स एक स्केल हो, जसले हामीलाई खाना […]

वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन

काठमाडौं,१५ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताउनुभएको […]

दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ

काठमाडौं,१२ माघ । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो […]

जाडोमा मुटुको ख्याल कसरी गर्ने ?

काठमाडौं,१२ माघ । पछिल्लो समय मानिसको जीवनशैलीमा तीव्र परिवर्तन आउन थालेको छ, जसको प्रत्यक्ष असर उनीहरुको स्वास्थ्यमा परेको छ । […]

शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने यी खानेकुरा

काठमाडौं,१२ माघ । अफिसमा कामको चहलपहलको बीचमा पनि धेरै पटक हामीले खानामा ध्यान दिदैनौँ । कहिले ब्रेकफास्ट र कहिले दिउँसोको […]

युरोपमा दादुराको केस बढ्दै

काठमाडौं,१२ माघ । विश्वका विभिन्न देशहरूमा धेरै रोगहरूले निरन्तर विनाश गरिरहेको छ । कोरोना महामारी, रहस्यमय निमोनिया र इन्फ्लुएन्जाको नयाँ […]

यी उपाय अपनाएर डन्डीफोरको दाग हटाउनुहोस् !

काठमाडौं,१० माघ । हर्मोनल परिवर्तन, तैलीय छाला, सौन्दर्य उत्पादनको अत्याधिक प्रयोग, शरीरमा हुने विषाक्त पदार्थ, धुलो र प्रदूषणले अनुहारमा पिम्पल […]

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दैछौँः स्वास्थ्य मन्त्रालय

काठमाडौ, ८ माघ || स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ । सोमवार […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);