मनोरञ्जन Archives | Page 3 of 110 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

काठमाडौं,१६ फागुन । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ । काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु […]

स्व.आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछः महामन्त्री शर्मा

काठमाडौं,१५ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ । सोमवार […]

संगीत विश्वविद्यालयको देहावसान

काठमाडौं,१५ फागुन । वरिष्ठ गायक एवं संगीतकार स्व.भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको […]

आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भयोः महामन्त्री थापा

काठमाडौं,१५ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत÷संगीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ । […]

स्वः गायक सिद्धु मूसेवालाकी आमा गर्भवती,कहिले जन्मिदैछ बच्चा !

काठमाडौं,१५ फागुन । सिद्धु मूस वालाको २९ मे २०२२ मा निधन भयो । चर्चित गायक तथा ¥यापर शुभदीप सिंह सिद्धु […]

आचार्यका कालजयी कृतिहरू नेपाली आकाशमा सधैँ चम्किरहनेछन्ः रायमाझी

काठमाडौं,१५ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले भक्तराज आचार्यको निधनले सिंगो सांगितिक क्षेत्रमा अपुरर्णिय क्षति पुगेको बताएका छन् । भजनशिरोमणी […]

अनुष्का–विराटकी छोरी वामिकाले जन्मदिनमा पाइन विशेष उपहार

काठमाडौं,१४ फागुन । अनुष्का शर्मा र विराट कोहली बलिउडको मनपर्ने जोडी मध्ये एक हुन् । फ्यानहरूले उनीहरूको पारस्परिक समझ र […]

शाहरुख खानको प्रियंका चोपडासँग अफेयर थियो ?

एजेन्सी,११ फागुन । बलिउडका बादशाह शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा फेरि एकपटक चर्चामा छन् । अहिलेसम्म दुवै सुपरस्टारको अफेयरको […]

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

काठमाडौं, ११ फागुन । चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको […]

दिमाग खराबको रिभ्यु फिल्म भन्दा व्यक्तिप्रति लक्षित भयोः निश्चल बस्नेत

काठमाडौं,८ फागुन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ । आईतवारबाट मकवानपुरमा शुरु […]

मोडल लोमस शर्माको गोर्खे खुकुरी गित सार्वजनिक 

मोडल लोमस शर्माको गोर्खे खुकुरी गित सार्वजनिक भएको छ । मोडल शर्माको गोर्खे खुकुरी गित सरस्वति पुजाको दिन सार्वजनिक गरीएको […]

बाफ्टा इभेन्टमा दीपिकाको सारी लुकको चर्चा

काठमाडौं,७ फागुन । बलिउडकी सुपरस्टार अभिनेत्री दीपिका पादुकोणले आफ्नो हरेक अभिनयले फ्यानको मन जित्छिन्। ‘छपाक’ अभिनेत्री दीपिका पादुकोणले हालै लण्डनमा […]

टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू

काठमाडौं,७ फागुन । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन […]

‘फाइटर’ को घट्न थाल्यो व्यापार,२०औं दिनमा कति कमायो ?

काठमाडौं,२ फागुन । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटरको ब्यापार बक्स अफिसमा घटेको छ । तैपनि फिल्म अडिग छ […]

आलोचना गरेर नथाक्ने कंगनाले एश्वर्याको तारिफ गरेपछि…

एजेन्सी,२ फागुन । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतले कसैको तारिफ गरेको कमै देखिएको छ । उनी यस फिल्म उद्योगको विरुद्धमा […]

भ्यालेन्टाइन डेमा करणले बिपासालाई चकित पारे, राजले पठाए शिल्पालाई सन्देश

काठमाडौं,२ फागुन । भ्यालेन्टाइन सप्ताह चलिरहेको छ र आज यसको विशेष दिन भ्यालेन्टाइन डे हो । आज धेरै जोडीले यो […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);