लोकप्रिय Archives | Page 8 of 24 | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार
पाइला–पाइलामा ठगिँदै उपभोक्ता, सरकार मुकदर्शक !

नेपालमा उपभोक्ताको अधिकार संरक्षणको कानुनी प्रावधान भएपनि कार्यान्वयन पक्ष निकै कमजोर छ । उपभोक्ता अधिकार संरक्षणको जिम्मेबारी स्थानीय तहको छ, […]

बैंकिङ सुधार र वित्तीय विश्वासको चुनौती

नेपालको बैंकिङ प्रणाली नियमनको कमजोरी, अनियमित ऋण प्रवाह र पारदर्शिताको अभावले संकटमा परेको देखिन्छ । ठूला व्यवसायीलाई दिइएका सहुलियतपूर्ण ऋण […]

लिपुलेक सीमा समस्या समाधान गर्न उपयुक्त कूटनीतिक अवसर

नेपालको अभिन्न अङ्ग रहेको लिपुलेकबाट व्यापारिक मार्ग प्रयोग गर्ने भारत र चीनको सहमति नेपालका लागि पूर्ण रुपमा अस्वीकार्य छ । […]

स्वास्थ्य बीमा : जनताको अधिकार कि सास्ती ?

स्वास्थ्य बीमा सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा योजनाको एउटा अभिन्न अङ्ग हो, जसले सबै नागरिकलाई न्यूनत्तम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिन्छ […]

घट्दाे शिशु जन्मदर : दीर्घकालीनरूपमा गम्भीर असर

एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा शिशु जन्मदर ५२ प्रतिशतले घटेको देखाएको छ । शिशु जन्मदर घट्नुको […]

दायित्वविहीन गुनासो र चेतनाको खडेरी

राजधानी काठमाडौंमा प्रायः दिनहुँजसो कुनै न कुनै किसिमका आन्दोलन भइरहेका हुन्छन् । लोकतान्त्रिक समाजमा सबैले आफ्ना गुनासो राख्न पाउने अधिकार […]

हाम्रो शान, हाम्रो अडान : लिपुलेकमा नेपालको निर्णायक घडी

लिपुलेक नेपालको अभिन्न भूभाग हो भन्ने ऐतिहासिक, कानुनी र भौगोलिक प्रमाणहरू छन् । तर भारत र चीनले आपसी सहमतिमा नेपाललाई […]

जनप्रतिनिधिविरुद्ध जनताको आक्रोस बढ्ने खतरा !

हाल संसदमा बजेट अधिवेशन भनेर समेत चिनिने बर्खे अधिवेशन सञ्चालनमा छ । तर संसदमा सांसदहरूको न्यून उपस्थिति, गम्भीरताको अभाव र […]

शिक्षा विधेयक पुन: विवादकाे घेरामा, शिक्षकहरुको आरोप निराधार !

तीन दशक लामो प्रतीक्षापछि संसदको शिक्षा समितिबाट पारित भएको शिक्षा विधेयक फेरि विवादको घेरामा पार्न खोजिएको छ । विधेयकले शिक्षालाई […]

सीमाको सामना : चीन र भारतको हस्तक्षेप, कमजोर कुटनीतिका कारण नेपाल चेपुवामा !

नेपाल र भारतबीच विवादको रुपमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादमा भारत र चीनबीच नेपाललाई बेवास्ता गर्दै गरिएको द्विपक्षीय […]

संघ-संस्थाको बेथिति : न त दर्ता, न त कर !

देशभर हजारौँ संघ-संस्था तथा शैक्षिक परामर्श केन्द्र, कन्सल्ट्यान्सीहरू बिना दर्ता अवैध रूपमा सञ्चालन भइरहेका छन्, जसबाट राज्यले ठूलो मात्रामा राजश्व […]

सामाजिक सञ्जालसम्बन्धी विधेयक : नियन्त्रण कि अनुशासन ?

सामाजिक सञ्जालसम्बन्धी प्रस्तावित विधेयक संसदमा बहसको केन्द्रमा छ । कतिपय सांसदले यसलाई अराजकता नियन्त्रण गर्ने उपाय भनेका छन् भने केहीले […]

प्रधानमन्त्रीकाे भारत भ्रमण : आत्मसम्मानसहितको परराष्ट्र नीतिको अभ्यास आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्ता, दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने राजनीतिक विश्लेषण, सीमा विवादलगायतका समस्या समाधान […]

दैलेखमा भेटिएको ‘मिथेन ग्यास’ ऊर्जा आत्मनिर्भरताका लागि ऐतिहासिक अवसर

दैलेखमा भेटिएको मिथेन ग्यास नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउने ऐतिहासिक अवसर हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उत्पादन गरेर […]

बढ्दो महँगी र बेरोजगारी : कहिले लिन्छ अर्थतन्त्रले गति ?

नेपालमा महँगी निरन्तर बढ्दो क्रममा छ, बेरोजगारी समस्या जटिल बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, कमजोर आपूर्ति व्यवस्था […]