डोटी, २५ जेठ । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार बिहान १९ वर्षीय युवकको मुत्यु भएको हो ।
विस्तृत जानकारी आउन बाँकी छ ।
#डोटी #क्वारेन्टिन

२१ मिनेट अघि
२४ मिनेट अघि
२५ मिनेट अघि