भारतमा अलपत्र नेपालीलाई कन्चनपुर ल्याइदै | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

भारतमा अलपत्र नेपालीलाई कन्चनपुर ल्याइदै

कन्चनपुर, १२ जेठ। सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सोमबार जिल्ला प्रशासन कार्यालय कन्चनपुरले गड्डाचौकी नाकाबाट नेपाल भित्राउँदै छ ।

नेपाल प्रवेश गर्नुअघि क्वारेन्टाइनमा बसे–नबसेको विवरणसहितको फारम भराइने छ । सो फाराम अनिवार्य रुपमा भर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट ७० हजार नेपाली भित्रिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);