काठमाडौं, ३ जेठ । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार थप ३ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या २ सय ७६ पुगेको हो ।

१३ घन्टा अघि