नेपाल बंगलादेश बैंकद्वारा अनाथ बालबालिकालाई न्यानो कम्बल वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नेपाल बंगलादेश बैंकद्वारा अनाथ बालबालिकालाई न्यानो कम्बल वितरण

Warm-chloth

काठमाडौं, ६ पुस । नेपाल बंगलादेश बैंकले अनाथ अपाङ्ग आश्रय नेपाललाई न्यानो कम्बल वितरण गरेको छ । बैंकले आइतबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको कागेश्वरी मनहरा–६ स्थित अनाथालयमा आश्रित अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुका लागि ३५ वटा न्यानो कम्बल वितरण गरेको हो ।

चिसोको मौसममा बालबालिकाहरुलाई अध्ययन र बसोबासको लागि सहज होस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बैंकले जनाएको छ । नेपाल बंगलादेश बैंकका संचालक श्री मुकुन्द नाथ ढुंगेलले उक्त अनाथ आश्रयका बालबालिकाहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);