उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

काठमाडौँ, ३० भदौ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उदेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा हुन सक्ने देखिएको छ।

गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्धाको आर्बिटेसनमा पराजित हुने सम्भावना बढेको छ। त्यस्तो भएमा नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा पर्नेछ। आजको नागरिक दैनिकमा खबर छ।