उपराष्ट्रपतिको लागि घर खोज्दै सरकार : यी तीन स्थानमा पुग्यो नजर | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काठमाडौँ, २७ भदौ । सरकारले उपराष्ट्रपति निवासका लागि तीन स्थानको जग्गा खोजी गरिरहेको छ।

प्रधानमन्त्री कार्यालयमा हिजो भएको बैठकमा ललितपुरको झम्सीखेलस्थित डेनिडाको कार्यालय रहेको भवन, नारायाण्हिटीस्थित राहदानी विभागसँगै रहेको फरासखानाको जग्गा र भक्तपुर सल्लाघारीको जग्गालाई छनोट गरेको छ।

तीमध्ये उपयुक्त जग्गा छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);