काठमाडौं, २९ असार । सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो ।
ताजा समाचार
एलपी ग्यास आयात नियमित, बजारमा किन भयाे अभाव ?
३४ मिनेट अघि
लाेकतन्त्र, प्रमाणित डेटा र संस्थागत पारदर्शिता
१६ घन्टा अघि





