विप्लवको नेकपाले पर्‍यो चुनाव लड्ने कार्यकर्तालाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

काठमाडौँ, २१ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ।

 

गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीतिविपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशिल कार्यकर्तामाथि नै कारबाही गरेको हो। आजको कान्तिपुरमा खबर छ ।

ताजा समाचार