नेकपा सिध्याउन अदृश्य शक्तिले बाबुुराम-उपेन्द्र मिलाए, कांग्रेस राजतन्त्रको पक्षमा नआए सकिन्छ : युवराज गौतम (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

नेकपा सिध्याउन अदृश्य शक्तिले बाबुुराम-उपेन्द्र मिलाए, कांग्रेस राजतन्त्रको पक्षमा नआए सकिन्छ : युवराज गौतम (भिडियोसहित)

kharo prashna with yubaraj gautam

काठमाडौं, २ जेठ । नेपालको राजनीतिमा दुई तिनवटा नया घटना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको कुरा निकै धेरै चर्चा र विवादको विषय बनेको छ । संविधानको धारामा हेर्ने हो भने त्यसरी अमर्यादित शब्द बोल्ने संसदको सदस्यलाई तीन महिनासम्मको जेल सजाय हुने कुरा उल्लेख गरिएको छ । सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक तयार पारेको छ जसको सर्बत्र चर्चाहरु भईरहेका छन् । यहीबीचमा नेपाली काँग्रेसले जागरण अभियानको सुरुवात गरेको छ । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । यी भईरहेका घटनाहरुले के संदेश दिन खोजिरहेका छन् ? वावुराम र उपेन्द्र यादवबीचको एकताको रहस्य के हो ? के प्रधानमन्त्रीलाई संसदले कारवाही गर्दैछ ? के नेपाली कांग्रेस संबैधानिक राजतन्त्रको पक्षमा आउँदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले बरिष्ठ पत्रकार युवराज गौतमसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);