निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा मानव साँङलो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा मानव साँङलो

nirmala panta

काठमाडौं, २० मंसिर । निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै महेन्द्रनगरमा मानव साँङलो बनाईएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा बिहीबार कञ्चनपुरको महेन्द्रनगर बजारमा मानव साँङलो सहित दवाव स्वरुप स्थानी आन्दोलनमा उत्रिएका हुन् ।

मानव साँङलोमा महेन्द्रनगरका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी पोषाकमै सडकमा उत्रिएका थिए । निर्मला अध्ययनरत सरस्वती मावि, भृकुटी मावि, लिटिलबुद्ध, आईसिएच, आर्दश, ईन्टरनेशनल लगायतका विद्यार्थीसहित केही शिक्षक पनि सहभागि भएका थिए । नागरिक संघर्ष समितिले न्याय नपाईन्जेल आन्दोलन जारी राख्ने जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);