अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग

lucky sherpa

काठमाडौं, २० मंसिर । मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);