२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

akhitayar

काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);