‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

chini

काठमाडौं, ५ मंसिर । चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीलाई डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा नेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे ।