व्यक्तिले खोला थुनेर जग्गा सम्याउँदा अरनिको राजमार्ग भासियो | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

काठमाडौँ, ९ भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेंस्थित अरनिको राजमार्गमा स्थानीय प्रकाश जोशीले खोला थुनेर जग्गा सम्याउँदा सडक भासिएको छ।

 

डिभिजन सडक कार्यालयलाई जानकारी नै नदिई सडक मापदण्डभित्रको जग्गा सम्याउने काम गरेको र सडकलाई समेत क्षति पु-याएकाले दोषीलाई सार्वजनिक सडक ऐनअन्तर्गत २०३१ को दफा १८ बमोजिम कडा कारबाही हुने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले  बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);