कर्मचारी नेता पनि सुरुवामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

कर्मचारी नेता पनि सुरुवामा

nijamati karmachari

काठमाडौं, १४ असोज । सरकारले राजनीतिक आस्था र पुर्वाग्रहका आधारमा कर्मचारी सरुवा गरेको आरोप काग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले लगाएको छ ।

संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले विहिबार गरेको करिव साढे पाँच सय कर्मचारी सरुवामा आफ्ना पदाधिकारीसमेत परेपछि युनियनले यस्तो आरोप लगाएको हो ।

युनियनसम्बद्ध तीन कर्मचारी नेतालाई प्रदेश र स्थानीय कर्मचारी नेतालाई प्रदेश र स्थानीय तहमा खटाईएको छ । युनियनका उपमहासचिव यज्ञराज अर्याललाई श्रम मन्त्रालयबाट पर्साको स्थानीय तहमा खटाईएको छ भने केन्द्रीय सदस्यहरु आनन्द विष्ट र पेशल कोईरालालाई पनि सरुवा गरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);