सरकारी पैसामा काठमाडौका मेयर श्रीमतीसहित अमेरिका | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

सरकारी पैसामा काठमाडौका मेयर श्रीमतीसहित अमेरिका

bidhaya sundar sakya

काठमाडौं, ५ असोज । सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचिता सहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् ।
१० दिने भ्रमण तालिका छ ।
सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);