काठमाडौं, १८ भदौ । नेपाल चिकित्सक संघले एकैदिन कडा आन्दोलन गरेको छ । सानो ठुलो आन्दोलन हैन उसले आफु सँग आबद्द भएको सम्पुर्ण चिकित्सकहरुको लहर हाम्रो सर्टिफिकेट सरकारलाई नै हो भनेर मेडिकल काउन्सिललाई नै बुझाई दिएको छ ।
अब हामी डाक्टर रहेनौ, चिकित्सक रहेनौ र यो पैसामा पनि नरहनको लागि तयार छौ भनेर आन्दोलन गरिरहेका छन् । यो भनेको चानचुने सानो र साधारण खालको कुरा होइन् । बास्तवमा चिकित्सकहरु यसरी एकैदिन किन रिसाएका छन् । यस पछाडीको खास कारण के हो ? भनेर जान्नको लागी खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको नेपाल चिकित्सक माहासंघका चिकित्सक डा. लोचन कार्की सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।