आज मंगलबार, यस्ता कार्य गर्दा शुभ मानिन्छ ! | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

काठमाडौँ । तपाई विश्वास लाग्ला या नलाग्ला तर तपाई कुनै काम गर्दै हुनुन्छ भने दिन, बार र राशि अनुसार काम गर्दा धेरै फाइदा हुने विश्वास गरिन्छ। हिन्दु धर्मसँग सम्बन्धित विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रमा कुनै कामको शुभ फल र लाभका लागि केही यस्ता प्रावधान पनि छन्।

 

जसका अनुसार तपाईको खानपान, हिँडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् । भनिन्छ तपाईले वर र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

 

मंगलबारका दिन भेद गर्नु, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु, सुबर्ण, धातु, मुगा, रक्तास्राब कार्य गर्नुलाई शुभ मानिन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);