पूर्वन्यायाधीशको बयान : सभामुख र उपसभामुख हट्दैनन्, कांग्रेस कराउनुको तुक छैन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

पूर्वन्यायाधीशको बयान : सभामुख र उपसभामुख हट्दैनन्, कांग्रेस कराउनुको तुक छैन (भिडियो सहित)

balram kc

काठमाडौं, १० साउन । अहिले दुई वटा कुरा धेरै चर्चामा रहेका छन् । त्यसमध्येको केन्द्रबिन्दुमा डा. गोविन्द केसीको आन्दोलन रहेको छ । डा. केसी १५ औ अनसनमा छन् र अनसनमा रहँदा मानिसहरुले यसलाई दुई ढंगले बहस गरिरहेका छन् । सडकबाट सदनलाई प्रभावित गर्ने काम ठीक होइन भनेर एक खालको मानिसहरुको तर्क रहेको छ । अर्को तर्फका मानिसहरु चिकित्सा शिक्षा विधयेक र चिकित्सा क्षेत्र सुधारको कुरा सडक बाटै उडेको हुनाले, यो कुरा उठाउनु जायज छ भनेर तर्क गरिरहेका छन् । अब यो विषयले सदनमा कसरी प्रवेश पाउछ र वार्ताबाट यो विषय कसरी टुंगो लाग्छ भन्ने कुरा अझै अन्योलमै रहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सर्वोच्च अदालतका पूर्व न्यायधीश बलराम केसीसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);