काठमाडौं, ४ असार । दशौं कृति अवार्ड भदौ ७ गते हुने भएको छ । आयोजक नेपाल विज्ञापन संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कृति अवार्डको बारेमा जानकारी गराएको हो । कृति अवार्डको दशौं संस्करणमा २५ बिभिन्न बिज्ञापनका बिधामा पुरस्कार वितरण गरिने छ । अर्वाडको टाइटल स्पोन्सर नेपाल आइस र पावर वाइ सिजि सिमेन्ट रहेका छन् ।
दशौं कृति अवार्ड भदौ ७ गते हुने
ताजा समाचार
‘लघुवित्त संस्थाहरुमा सुशासनको कमी’
३ घन्टा अघि





