सरकारले व्यवसायीलाई धम्क्याउन थाल्यो, अब पूँजी पलायन हुन्छ : उदयशमशेर राणा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

सरकारले व्यवसायीलाई धम्क्याउन थाल्यो, अब पूँजी पलायन हुन्छ : उदयशमशेर राणा

udayasamser rana

काठमाडौं, २१ जेठ । सरकारले बजेट ल्याएको छ । त्यो बजेटको बारेमा बिभिन्न किसिमका बहस भएका छन् । यो बजेट कुन खालको बजेट हो भनेर सत्ता पक्षकै सांसदहरुले पनि प्रश्न उठाईरहेका छन् ।

कतिपय सत्तापक्षकै सांसदहरुले न यो बाम बजेट हुन सक्यो न समाजबादी बजेट हुन सक्यो न यो पूँजीबादी हुन सक्यो भनेर प्रश्न उठाईरहेका छन् । सत्तापक्षकै सांसदहरुले बजेटप्रति असन्तुष्टी जनाई राखेको बेलामा नेपाली काग्रेस जो प्रतिपक्षमा छ उसले यो बजेटप्रति सकरात्मक सोच्ने त कुरै भएन् । त्यो बजेटको बारेमा यति बहस भईरहदा गठबन्धनको सरकार बाम सरकारमा परिवर्तन भएको छ । र बाम सरकारलाई अब संघिय समाजबादी फोरमले पनि साथ दिईसकेपछि दुई तिहाई भन्दा बढि मत सरकारले हासिल गरेको छ ।

यस्तो बेलामा अब सत्तापक्ष राजनिती र बिपक्ष राजनिती कस्तो हुनेछ भनेर नेपाली काग्रेसका नेता उदयशमशेर राणासँग प्रकाश गिरीको कुराकानी पुरा भिडियोको लागि तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);