गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

गाउँमा चामल अभाव सदरमुकाममा फालाफाल

chamal

काठमाडौं, १४ जेठ । जिल्लाका अधिकतम गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सेकेका छैनन् ।

तर सदुरमुकाममा भने क्वीन्टलका क्वीन्टर चामल छन् । सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यलय प्रमुख खर्कबहादुर बुढाले बताए ।

जिल्लाका तीन ठाउँमा स्थानीय डिपो छन् । तर, सदरमुकाम बाहेकका डिपोमा चामल अभाव भईरहने स्थानीय बासिन्दा बताउँछन् ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);