रास्वपा केन्द्रिय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठकमा दस्तावेज सम्बन्धमा, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी, केन्द्रिय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा,  स्थानीय निर्वाचनका लागि केन्द्रिय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, योजना, कार्यक्रम तथा अभियान सम्बन्धी, केन्द्रिय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा, पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार