दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार