काठमाडौं, ७ फागुन । यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने ।
उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो । संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।, आजको नागरिकमा यो खबर छ ।