बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई निर्वाचित

काठमाडाैं । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply