२३ औं जनयुद्ध दिवस अर्थात तत्कालिन माओवादीले बन्दुक उठाएको २२ बर्ष पुरा भएको छ । १० वर्षे सशस्त्र आन्दोलन गर्दै माओवादी शान्तिप्रक्रियामा आएको पनि ११ वर्ष पुरा भइसकेको छ । अहिले माओवादीले २३ औं जनयुद्ध दिवस मनाइरहँदा तत्कालिन माओवादी टुक्रा-टुक्रामा विभाजित भएको छ । आजको दिनमा जनयुद्ध दिवस को सान्दर्भिकता के-कती छ ? अब यो दिवसको बारेमा बहस गर्दा कसरी गर्नु पर्छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले वामपन्थी नेता एकराज भण्डारीसँग गरेको कुराकानी हेर्नुहोस् :
अब प्रचण्ड विरुद्ध विप्लव उत्रिन्छन् : एकराज भण्डारी (भिडियो सहित)
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
१० घन्टा अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
१० घन्टा अघि




