चितवन-३ मा साेबिता गाैतमकाे अग्रता, रेनु दाहाल पछ्याउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

चितवन-३ मा साेबिता गाैतमकाे अग्रता, रेनु दाहाल पछ्याउँदै

काठमाडाैं । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्। सात हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६९३ मत पाएकी छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन् भने एमालेका शंकर थपलियाले ७४१ मत ल्याएका छन्।

Leave a Reply