एमालेको चुनावी परिणाम : ओली पक्षको प्रभूत्व, यस्तो बन्यो पदाधिकारी टिम | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

एमालेको चुनावी परिणाम : ओली पक्षको प्रभूत्व, यस्तो बन्यो पदाधिकारी टिम

काठमाडौं । नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओली अत्यधिक अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।

 

यस्तो बन्यो पदाधिकारी नयाँ टिम

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

 

कस्ले कति मत पाए ?

एमाले पदाधिकारीको अन्तिम परिणाम
भोट संख्या २२२७

अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपी शर्मा ओली:- १६६३

उपाध्यक्ष
अरुण नेपाल : ४४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५

महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७

Leave a Reply

ताजा समाचार