एमाले अध्यक्षमा १०९९ मतान्तरसहित केपी शर्मा ओली तेस्राे कार्यकालका लागि विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

एमाले अध्यक्षमा १०९९ मतान्तरसहित केपी शर्मा ओली तेस्राे कार्यकालका लागि विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले एक हजार ६ सय ६३ भोट ल्याएर अध्यक्ष जित्दा प्रतिस्पर्धी पोखरेल पाँच सय ६४ मा सीमित भए रोकिए । दुईजना बीचको  मतान्तर एक हजार ९९ रहेकाे छ ।

अन्य पदाधिकारीहरूकाे अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ ।

Leave a Reply

ताजा समाचार