मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गाेपनीयताकाे शपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गाेपनीयताकाे शपथ

जनकपुरधाम। मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएकाे छ ।

Leave a Reply