एनपीएल महासंग्राम : काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

एनपीएल महासंग्राम : काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।

Leave a Reply