नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी

काठमाडौँ,

निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ । आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गर्नुभएको छ ।

Leave a Reply