काठमाडाैंकाे नयाँबानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडाैंकाे नयाँबानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू जारी

काठमाडाैं । नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

रातीकाे १० बजेसम्म बानेश्वरदेखि पश्चिममा बिजुलीबजारसम्म, पूर्वमा तीनकुने चोकसम्म, उत्तरमा रत्नराज्य माध्यामिक विद्यालयसम्म दक्षिणमा शंकमुलसम्म कर्फ्यू लागू गरिएकाे प्रहरीले विज्ञप्तिमार्फत् जनाएकाे छ ।

Leave a Reply