काठमाडौँ ।
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले भारतको भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको ५ र ६ अगष्टमा गएको बाढी पहिरोमा बेपत्ता भउका नेपालीको विवरण सार्वजनिक गरिएको छ ।
दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ।
यस्तो छ सूची:




