आज साझँ ५ बजे मन्त्रीपरिषदको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

आज साझँ ५ बजे मन्त्रीपरिषदको बैठक

२०८२,१,२५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ ५ बजे बस्नेछ। आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।

Leave a Reply