माग सम्बोधन नभए शिक्षकहरुले चैत २० देखि सडक आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

माग सम्बोधन नभए शिक्षकहरुले चैत २० देखि सडक आन्दोलन गर्ने

फागुन २६ सोमबार ।
नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।

महासङ्घले आन्दोलनको क्रममा सडकदेखि दलका कार्यालय घेराउ गर्नेसम्मका कार्यक्रमहरू अघि सारेका छन्।

 

Leave a Reply